IME Life New

एनएमबि बैंक अन्तर्राष्ट्रिय ‘आइएफसी ट्रेड अवार्ड’ द्वारा सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: आठौं आइएफसी ट्रेड अवार्डसमा एनएमबि बैंकले ‘वेस्ट इस्यूवीङ बैंक पार्टनर इन फ्रागिल कन्ट्रीज–२०१७–साउथ एशिया’ अवार्डबाट सम्मानित भएको छ । नेपालमा यो सम्मान प्राप्त गर्ने एनएमबि बैंक पहिलो बाणिज्य बैंक हो ।

ग्लोबल ट्रेड फाइनान्स प्रोगामङ–२०१७ मा बैंकले सहकार्यका लागि रेजिनल फाइनान्सियल इन्च्टीच्युसन ग्रुप, आइएफसीका हेड एशिया एण्ड प्यासिफीक भिट्टोरीओ डी बेल्लोले एनएमबि बैंकका सीईओ सुनिल केसीलाई सो अवार्ड प्रदान गरेका छन् ।

Esewa
Crest

आइएफसी ट्रेड अवाडको प्राप्तिले एनएमबि बैकको अन्तर्राष्ट्रिय सम्बन्ध तथा अन्तर्राष्ट्रिय साझेदारहरुको सहकार्यमा नेपालका स्थानीय समुदायमा गर्न सक्ने ठुलो व्यापार लगानी क्षमतालाई उद्घोष गरेको छ ।

एनएमबि बैकले ‘समृद्घ नेपालका लागि’ भन्ने नारालाई आत्मसाथ गर्दै उर्जा, पर्यटन, साना तथा मझैला ब्यावसाय तथा कृषि क्षेत्रमा बिभिन्न खाले वित्तीय लगानी गरेर देशकै अर्थतन्त्रमा साकारात्मक प्रभाब हुने गरी काम गरिरहेको जानकारी गराएको छ ।

आइएफसी ट्रेड अवार्डको प्राप्ती सँगै यस बर्ष एनएमबि बैकले हाल सम्म तीन चर्चित अन्तर्राष्ट्रिय अवार्ड हात पारेको छ । जसमा द बैंक अफ द एयर २०१७– द फाइनान्सीयल टाईम्स, लण्डन र सर्टीफीकेट अफ मेरिट–फ्रस्ट एण्ड सुलिभान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS