IME Life New

एनएमबि बैंकले ३० प्रतिशत लाभांश दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनएमबि बैंकले ३० प्रतिशत लाभांश दिने भएको छ । बैंकले १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको ३६९ औं बैठकले गत आवको मुनाफा बाट शेयरधनीहरु लाई यस्तो लाभांश दिने निर्णय गरेको हो ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभा बाट पारित भए पछि मात्र कार्यान्वयनमा आउने छ । बैंकको चुक्ता पूँजी ८ अर्ब ७४ करोड रुपैयाँ रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS