IME Life New

एनआइसी एशिया बैंकमा आवद्ध सबैले ब्लुक्रस अस्पतालमा १० प्रतिशत सम्म छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनआइसी एशिया बैंक र त्रिपुरेश्वर स्थित ब्लुक्रस हस्पिटल बीच हस्पिटलको सेवामा छुट दिने विषयमा सम्झौता सम्पन्न भएको छ।

सम्झौता भए पश्चात बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुलाई ब्लुक्रस हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट पाउनेछन् ।

Esewa
Crest

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हस्पिटलको तर्फबाट ब्लुक्रस हस्पिटल प्रा.लि.का बोर्ड सेक्रेटरी रजतकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS