IME Life New

एक्सेल डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एक्सेल डेभलपमेन्ट बैंकले १७ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको २१३ औँ बैठकले करसहित १७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।भदौ ३१ गते बसेको संचालक समितिको बैठकबाट हाल कायम चुक्ता पुँजीको ६९ करोड २६ लाख ७३ हजार ९७५ रुपैयाँको १७ प्रतिशतले हुन आउने ११ करोड ७७ लाख ५४ हजार ५७५ दशमलव ७५ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यसलाई राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुने बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS