IME Life New

एकै दिन २४ अर्बले बढ्यो बैंकमा निक्षेप, सिडी ७८ % तल, अन्तर बैंक ब्याज दर कति?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ्ग प्रणालीमा एकै दिन २४ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सोमबारसम्म ६४ खर्ब ३३ अर्ब रहेको निक्षेप मंगलबारसम्म ६४ खर्ब ५७ अर्ब पुगेको हो ।

त्यस्तै सोमबारसम्म कर्जा प्रवाह ५१ खर्ब ५७ अर्ब रहेकोमा मंगलबार ५१ खर्ब ५६ अर्ब पुगेको हो। एकै दिनमा कर्जा प्रवाह १ अर्बले घटेको छ ।

Esewa
Crest

मंगलबारसम्म वाणिज्य बैंकमा निक्षेप ५७ खर्ब २८ अर्ब पुगेको छ भने वाणिज्य बैंकबाट ४५ खर्ब ६० अर्ब कर्जा प्रवाह भएको छ ।

सिडी रेशियो घट्दै ७७.८४ प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर २.९८ प्रतिशत छ ।
अघिल्लो दिन सिडी रेशियो ७८.१३ प्रतिशत थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

60%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS