IME Life New

ईसेवाको अफर: बीमा शुल्क भुक्तानी गर्दा दुई सय रूपैयाँ क्यासब्याक पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विद्युतीय माध्यमबाट बीमाशुल्क तिर्न प्रेरित गर्ने उद्देश्यले मंगलबार नविकरण बीमाशुल्क भुक्तानीमा दुई सय रुपैयाँ छुट दिने घोषणा गरेको छ ।

अन्तर्राष्ट्रिय बीमा जागरण दिवसको अवसरमा मंगलबार जीवन बीमा कम्पनीको नगद काउण्टरबाट ईसेवाको क्यूआर कोडमार्फत् भुक्तानी गर्ने पहिलो १०० जनालाई दुई सय रुपैयाँ क्यासब्याक प्राप्त हुनेछ ।

Esewa
Crest

तर ईसेवा एप्समार्फत् भुक्तानी गर्ने ग्राहकले दिउँसो १२ बजेदेखि २ बजेसम्म भुक्तानी गर्दा मात्र दुई सय रुपैयाँ क्यास ब्याक दिइने ईसेवाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS