IME Life New

इन्भेस्टमेन्ट मेगा बैंकले पायो ऋणपत्र जारी गर्ने अनुमति, लगानीकर्तालाई ब्याज कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ ऋणपत्र ल्याउने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले बैंकलाई ‘एनआईएमबी डिबेन्चर २०९०’ जारी गर्ने अनुमति दिएको हो। योसँगै अब बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख ४० हजार इकाइ ऋणपत्र जारी गर्नेछ।

Esewa
Crest

कुल इकाइमध्ये १६ लाख १६ हजार इकाइ सर्वसाधारणका लागि जारी गर्नेछ भने बाँकी २४ लाख २४ हजार इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ।

बैंकको यो ऋणपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशतका दरले ब्याज पाउनेछन्

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS