IME Life New

आशा लघुवित्तले माघ १८ देखि साधारण शेयर निष्काशन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ १८ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

कुल ६ लाख ७४ हजार कित्ता मध्ये १० हजार ३७० कित्ता कर्मचारी र ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको संस्थाले जनाएको छ । बाँकी ६ लाख २९ हजार ९३० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

Esewa
Crest

आईपीओ निष्कासन बन्द छिटोमा माघ २२ र ढिलोमा फागुन १९ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । आईपीओ न्युनतम १० देखि अधिकतम ३ हजार ३७० कित्तासम्म भर्न पाइने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS