IME Life New

आरएमडीसी लघुवित्तको मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । लघुवित्तको कोे १० प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको हो । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ५ सय ३६ दशमलव ३६ रुपैयाँ कायम भएको छ ।

औषत मूल्य भने ५ सय ७४ दशमलव १८ रुपैयाँ रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS