IME Life New

कोरोना बीमाको दावी रकम ७ दिनभित्र भुक्तानी गर्न बीमा समितिको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले कोरोना बीमाको दावी भुक्तानी ७ दिनभित्र गर्न सबै बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज सबै बीमा कम्पनीहरुलाई निर्देशन कोरोना बीमा बापतको दावी भुक्तानी ७ दिनभित्र गर्न निर्देशन दिएको हो ।

Esewa
Crest

बीमा समितिले सबै बीमा कम्पनीहरुलाई पठाएको सर्कुलरमा पिसिआर पोजेटिभ भएका सबै कोरोना बीमितिलाई दावी भुक्तानी गर्न भनेको हो ।

*अस्पतालको बिल बमोजिमको रकम दावी भुक्तानी गर्न निर्देशन दिएको सम्बन्धी यसअघिको समाचार संशोधन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS