IME Life New

अर्थसचिव तोयमले लिए राष्ट्र बैंकको सञ्चालक सदस्यको सपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थसचिव तोयम रायाले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको सदस्यको रुपमा शपथ ग्रहण गरेका छन् । उनले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको सदस्यमा अर्थमन्त्रालयको सचिव सदश्य हुने व्यवस्था छ । सोहि व्यवस्था अनुरुप राया राष्ट्र बैंकको सञ्चालक भएका हुन् । अर्थमन्त्रीमा विष्णु प्रसाद पौडेल आए सँगै उनले रायालाई अर्थसचिमा तानेका थिए । उनले अव अर्थमन्त्रालय र राष्ट्र बैंक विच समन्वयको काम गर्ने छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS