IME Life New

अनिश्चितकालीन आन्दोलनमा उत्रिए सामसुङका कर्मचारी, उत्पादन प्रभावित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिण कोरियाली टेक कम्पनी सामसुङ कम्पनीका कर्मचारीहरु अनिश्चितकालीन आन्दोलनमा उत्रिएका छन्।

पछिल्लो ३ दिनको आमहड्तालपछि सामसुङ कम्पनीका कर्मचारीहरुले आजबाट अनिश्चितकालीन आन्दोलनमा उत्रिएका हुन्। उनीहरुको मुख्य माग भनेको तलब र भत्ता वृद्धि गर्नुपर्ने रहेको छ।

Esewa
Crest

आफ्ना मागबारे व्यवस्थापन पक्षले चासो नदिएपछि आफूहरुले अनिश्चितकालीन आन्दोलनमा उत्रिनुपरेको नेसनल सामसुङ इलेक्ट्रोनिक्स युनियनले जनाएको छ। युनियनमा आबद्ध करिब ३ हजार कर्मचारी काम छाडेर आन्दोलनमा उत्रिएका छन्।

कर्मचारी आन्दोलनमा उत्रिएपछि कम्पनीको उत्पादन प्रभावित बनेको छ। कर्मचारी आन्दोलनबारे कम्पनीको प्रवक्ताले भने बोल्न चाहेनन्। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS