Connect IPS
IME Life

सन नेपाल लाइफद्वारा घातक रोग बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफले घातक रोग बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीबाट बीमा गराइ बैदेशिक रोजगारमा रोमनिया गएकी बीमित निरमाया थिङको रोजगारका क्रममा दुबै मृगौला फेल भइ हाल सितापाइला सुभेक्क्षा इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेकोमा कम्पनीले निजलाइ घातक रोग बापतको रकम दिएको हो ।

कम्पनीले उनलाइ दाबी रकम पाच लाखको चेक अस्पतालमा नै गई हस्तान्त्रण गरेको हो । सो कम्पनी कलंकी शाखाकी शाखा प्रमुख मथुरा भटराईले हस्तान्तरण सहित शीघ्र स्वस्थ्य लाभको कामना गरिन् । सो कार्यक्रममा कलंकी कार्यलयकी कर्मचारी प्रबिना थापा तथा बीमितकी बुहारि सोमा बल समेतको उपस्थिती थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS