IME Life New

सुपर मादी हाइड्रोपावरको करिब २ करोड कित्ता शेयरको लकइन अवधि सकिँदै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सुपर मादी हाइड्रापावरको करिब २ करोड कित्ता शेयरको लकइन अवधि सकिन लागेको छ।
कम्पनीले जारी गरेको सूचनाअनुसार १ करोड ९८ लाख ८९ हजार १०० कित्ता शेयरको लकइन अवधि आउँदो माघ २१ गतेबाट समाप्त हुनेछ। हाल लकइनमा संस्थापक समूहको १ करोड ८७ लाख ४२ हजार ५०० कित्ता, कर्मचारीलाई सुरक्षित गरिएको ४४ हजार १०० कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई सुरक्षित गरिएको ११ लाख २ हजार ५०० कित्ता शेयर छन्।
कुनै पनि कम्पनीको आइपीओ बाँडफाँट भएको मितिले ३ वर्षसम्म संस्थापक समूह, स्थानीय र कर्मचारीको शेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS