IME Life New

नेसनल माइक्रोफाइनान्सको ४० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, मसिंर २८ मा साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेसनल माईक्रोफाइनान्सको ४० प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीको साधारण सभाका लागि बुक क्लोज मंसिर १५ गते हुने भएको छ ।

Esewa
Crest

कम्पनीले मंसिर २८ गते हुने वार्षिक साधारण सभामा २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश सहित कुल ४० प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्दैछ ।
कम्पनीको हाल चुक्ता पुँजी १२ करोड ३ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS