IME Life New

समता माइक्रोफाइनान्सको मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

समता माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले ६ दशमलव ६६ प्रतिशत बोनस सेयर दिने भएपछि सेयर मूल्य समायोजन भएको हो । बोनस सेयर समायोजन भए पछि कम्पनीको शेयर मूल्य १२ सय रुपैयाँ कायम भएको छ ।हाल कम्पनीको आधार मूल्य १ हजार २२ दशमलव ५८ रुपैयाँ छ ।

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS