IME Life New

निर्धन उत्थान माइक्रोफाइनान्सको बोनस सेयर पछिको मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

निर्धन उत्थान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । फाईनान्सको २० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।

बोनस सेयर समायोजन भए पछिको कम्पनीको शेयर मूल्य ७९१ दशमलव ७४ रुपैयाँ कायम भएको छ । यसको औषत मूल्य १०३७ दशमलव ३७ रुपैयाँ रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS