IME Life New

चौतारी लघुवित्तको ५ लाख ६० हजार कित्ता आइपीओ मंसिर १९ देखि खुल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चौतारी लघुवित्त वित्तीयले मंसिर १९ गते देखि देखि सर्वसाधारणलाई ५ लाख ६० हजार ७०० कित्ता आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले कुल ६ लाख कित्तामध्ये ९ हजार ३०० कित्ता ०.५ प्रतिशत सेयर कर्मचारी र ३० हजार कित्ता ५ प्रतिशत सेयर म्युचुअल फन्डलाई छुट्यएर बाँकी सेयर सर्वसाधारणालाई बिक्री गर्न लागिएको हो ।


कम्पनीको आइपीओमा मंसिर २३ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा सबै सेयर नबिकेमा भने पुस १९ गतेसम्म भर्न सकिनेछ । न्यूनतम ५० कित्तादेखि अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट सेयर भर्न सक्नेछन् । यसमा एनआइबीएल एस क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।
चौतारीको जारी पुँजी १८ करोड ६० लाख रुपैयाँ रहेको छ । यसमध्ये १२ करोड ६० लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसके

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS