IME Life New

माछापुच्छ्रे बैंकले दिने भयो १० प्रतिशत नगद लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

माछापुच्छ्रे बैंकले लाभांश दिने घोषणा गरेको छ । बैंकले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको ३८३ औं बैंठकले यस्तो निर्णय गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ । हाल यसको चुक्त पुँजी ८ अर्ब ५ करोड ५ करोड रुपैयाँ छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS