IME Life
GBIME

जापानमा ३ निर्जीवन बीमा कम्पनीको बजार हिस्सा ८७ प्रतिशत

SPIL
NIC ASIA new
NLIC

एजेन्सी : जापानका ३ जीवन बीमा कम्पनीहरुले खुद बीमा शुल्क आर्जनको ८७ प्रतिशत बजार हिस्सा ओगटेका छन् । जापानी निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष ८६०९ बिलियन जापानी येन खुद बीमा शुल्क आर्जन गरेकोमा ३ निर्जीवन बीमा कम्पनीहरु एमएस एण्ड एडी ग्रुप होल्डिङ्ग्स, सोम्पो होल्डिङ्ग्स र टोकियो मेराईन होल्डिङ्ग्सले मात्र ७५२४ बिलियन जापानी येन खुद बीमा शुल्क आर्जन गरेका छन् ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS