एजेन्सी : जापानका ३ जीवन बीमा कम्पनीहरुले खुद बीमा शुल्क आर्जनको ८७ प्रतिशत बजार हिस्सा ओगटेका छन् । जापानी निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष ८६०९ बिलियन जापानी येन खुद बीमा शुल्क आर्जन गरेकोमा ३ निर्जीवन बीमा कम्पनीहरु एमएस एण्ड एडी ग्रुप होल्डिङ्ग्स, सोम्पो होल्डिङ्ग्स र टोकियो मेराईन होल्डिङ्ग्सले मात्र ७५२४ बिलियन जापानी येन खुद बीमा शुल्क आर्जन गरेका छन् ।
जापानमा ३ निर्जीवन बीमा कम्पनीको बजार हिस्सा ८७ प्रतिशत
![](https://insurancekhabar.com/wp-content/uploads/2020/10/Japan_Kyushu.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)