Connect IPS
IME Life

सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा तेस्रो दिनमै साढे सात लाखको आवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको आईपिओ खुलेको तीन दिनमा झण्डै साढे सात लाखको आवेदन परेको छ । आज अपरान्ह १६ः३० बजेसम्मको तथ्याङ्क अनुसार सात लाख ४४ हजार जनाले आवेदन दिएका छन् ।

कूल आवेदन दिएका मध्ये ६ लाख १५ जनाको आवेदन भेरिफाई समेत भइसकेको एनआईसी एसिया क्यापिटलले जनाएको छ । कम्पनीका अनुसार १३ हजार जनाको आवेदन रद्द गरिएको छ ।

Prabhu
Crest

सानिमा जनरल इन्स्योरेन्स कम्पनीले कूल ३० लाख कित्ताको लागि यही असाज २१ गतेबाट आवेदन खुल्ला गरेको थियो । सो आईपिओमा यही असोज २५ गते अपरान्ह १७ः०० बजेसम्म आवेदन खुल्ला गरिएको छ । आवेदन दिएका मध्ये दुई लाख ७३ हजार जनाले मात्रै गोलाप्रथाद्वारा १० कित्ताको दरले सानिमा जनरल इन्स्योरेन्सको शेयर पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS