IME Life New

सानिमा जनरल इन्स्योरेन्सको दुई दिनमा परेको आवेदनले के देखायो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ :सानिमा जनरल इन्स्योरेन्स कम्पनीले हिजोदेखि बिक्री खुल्ला गरेको आईपिओमा दुई दिनमा पाँच लाख ६१ हजार ८७३ आवेदकले आवेदन दिएका छन् । सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गते देखि आईपीओ खुलाएको थियो । सर्वसाधारणहरुलाई २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरिएकोमा दश कित्ता नियम अनुसार २ लाख ७३ हजार लगानीकर्ताले मात्र दश कित्ता शेयर प्राप्त गर्ने छन्। दोश्रो दिनमै ५ लाख माथि लगानीकर्ताको आवेदन परेकोमा अब गोलाप्रथाबाट लगानीकर्ताले दश कित्ता शेयर प्राप्त गर्ने निश्चित भएको छ ।
अझै कम्पनीको आईपीओमा आवेदन दिन ३ दिन बाँकी छ। कम्पनीको आईपीओ असोज २५ गते बैंकिङ्ग समय पश्चात बन्द हुने छ। माथि उल्लेखित तथ्याङ्कलाई आधार मान्दा कम्पनीको आईपीओमा दश कित्ता माथि आवेदन दिन उचित देखिदैन।

अघिल्लो आईपीओको तथ्यांकलाई आधार मान्दा सानिमा जनरल इन्स्योरेन्समा ९ लाख लगानीकर्ताले आवेदन दिने अनुमान गरिएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS