IME Life New

तिहारको अवसरमा रमाईलो टिभिले दर्शकका लागि नयाँ कार्यक्रमहरु ल्याउदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाली दर्शकहरुको ध्यान हिन्दि सिरियलहरुले आकर्षण गरिरहेको बेलामा रमाईलो टिभिले नेपालीहरुको लागि भरपुर मनोरन्जन दिने उद्देश्यले नयाँ कार्यक्रमहरु ल्याउने भएको छ ।

तिहारको अवसर पारेर भाईटिकाको दिनदेखि रमाईलो टिभिले दर्शकहरुको लागि नयाँ –नयाँ कार्यक्रम तथा धारावाहिक कार्यक्रम ल्याउने भएको छ । नारी समवेदनामा आधारित सामाजिक टेलिश्रृंखला “दृष्टि”, समाजमा घटेका सत्य घटनामा आधारित रहेर (सिआइबि फाइललाई आधार मानि ) कार्यक्रम अपराध ,हास्य कलाकारहरुको अभिनय रहेको “एकादेशको चुरीफुरी ”र लुछाचुँडी जस्ता कार्यक्रम आउने भएको छ । कार्यक्रममा यी टेलिश्रृंखलाको प्रोमो समेत प्रस्तुत गरिएको थियो ।

Esewa
Crest

डिस होमका एमडी सुदीप आचार्यले कार्यक्रममा बोल्दै –“ नेपालमा विदेशी च्याजनहरुको प्रभाव बढीरहेको छ । यसै समयमा रमाईलो टिभिले दर्शकहरुको लागि ल्याएको कार्यक्रमहरु प्रभावकारी रहन सक्छ । हामीले ग्रामीण क्षेत्रलाई मध्यजनर गर्दा पनि त्यहाँ नेपाली टेलिसिरयल कार्यक्रमहरु नै बढी रुचाएको पाएका छौ ।

यसै गरि ओइपिएलका अध्यक्ष दयाराम पाण्डेले हाल हामी कन्टेन तयार गर्ने क्रममा रहेका छौ । हामी आम जनतालाई कस्तो खालको कार्यक्रमहरु मन पर्छ त्यसको सर्भे गरिरहेका छौ । त्यो अनुसार नै आगामी दिनमा अघि बढ्ने कार्यक्रम मार्फत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS