IME Life New

आरएमडीसी लघुवित्तको २० प्रतिशत लाभांश प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आरएमडीसी लघुवित्त वित्तीय सस्थाले २० प्रतिशत लाभांश दिने भएको छ । आरएमडीसी को असोज २६ गते बसेको संचालक समितीको बैठकले आ.व २०७४/७५को लेखापरीक्षणको पारम्भिक प्रतिवेदनमा देखाइएको सचिंत नाफबाट यो प्रस्ताव गरिएको छ ।


आरएमडीसीले १० प्रतिशत बोनस सेयर र १०प्रतिशत नै नगद लाभांश दिन लागेको हो । प्रस्तावित लाभांस राष्ट्र बैकं र साधारणसभाले अनुमोदन गरेपश्चात् मात्र कार्यान्वयनमा आउनेछ ।
कम्पनीको हालको चुक्त पुजीँ ७२ करोड ६९ लाख २६ हजार रुपैयाँ रहेको छ

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS