IME Life New

गुणस्तरीय कोरोना बीमा पोलिसी बेच्न भारतीय बीमा कम्पनीलाई आयो नयाँ निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एजेन्सी भारतीय बीमा बजारको नियामक निकाय भारतीय बीमा विनियामक और  विकास प्राधिकरणले जनरल र स्वास्थ बीमा प्रदान गर्ने कम्पनीहरुलाई ३० जुलाई भित्र गुणस्तरीय बीमा पोलिसी बेच्न निर्देशन गरेको छ तर अन्तिम मस्यौदा भने तयारीमै रहेको भारतीय संचार माध्यम इकोनोमिक टाइम्सले बताएको छ।

कोरोना भाइरस सक्रमण प्रमाणित भए पश्चात अस्पताल भर्ना भएपछि एकै पटक शत प्रतिशत दावी भुक्तानी प्राप्त हुने  छ । अब देखि कोरोना बीमाको न्युनतम  ५० हजार र अधिकतम ५ लाख बीमाङ्कसम्मको बीमा पोलिसी बिक्री हुनेछन् ।

Esewa
Crest

त्यस्तै बीमा गरेको १५ औं दिनसम्म  कोरोना भाइरस संक्रमण भएमा कोरोना भाइरस बीमाको दावी भुक्तानी हुने छैन । १८ वर्ष देखि  ६५ वर्षसम्मका  व्यक्तिले कोरोना बीमामा सहभागी  हुन पाउँने छन ।  ग्राहकबाट लिने प्रिमियम रकम भने बीमा कम्पनीले नै तय गर्ने छन् तर भौगोलिक हिसाबमा बीमा कम्पनीले फरक फरक मूल्य तय गर्ने पाउने छैन्न  । बीमा प्रिमियम वार्षिक, अर्ध वार्षिक, त्रैमासिक  र मासिक रुपमा भुक्तानी गर्ने मिल्ने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS