IME Life

रामेछापमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सचांलन

SPIL
NIC ASIA

राष्ट्रिय वाणिज्य बैंकले रामेछापमा एक समारेहका बीच एटीएम सेवा सचांलनमा ल्याएको छ ।


उक्त एटीएम सेवा रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगर र राष्ट्रिय बैंक क्षेत्रीय कार्यालय काठमाडौंका निमित्त क्षेत्रीय प्रमुख सोनी श्रेष्ठले संयुक्त रुपमा उद्घमटन गरको हुन् । बैंकको यो समेत एटीएमको सङख्या १४१ पुगेको छ ।
बैंकको हाल ७४ जिल्लामा २०६ वटा शाखा कार्यालय १४१ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ सेवा दिईरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS