IME Life New

नेशनल माइक्रोफाईनान्सको २५ प्रतिशत वोनस शेयर प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेशनल माइक्रोफाईनान्सले बोनस शेयर र नगद लाभांश दिने भएको छ । संस्थाको असोज ४ गते बसेको ७५ औँ बैठकले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर र नगद लाभांश दिने निर्णय गरेको हो । फाईनान्सले चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश गरी जम्मा ४० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । लाभांश नेपाल राष्ट्र बैंक र संस्थाको आगामि साधारण सभाले स्वीकृत गरे पछि वितरण हुने संस्थाले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS