IME Life New

लुम्बिनी विकास बैंकको अध्यक्षमा चिन्तामणि भट्टराई नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लुम्बिनी विकास बैंकको सञ्चालक समितिले चिन्तामणि भट्टराईलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष चिन्तामणि भट्टराईले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी समक्ष बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

Esewa
Crest

उक्त अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल, लुम्बिनीविकास बैंक लि. सञ्चालक प्रविण कृष्ण श्रेष्ठ, सञ्चालक प्रतापकुमार आचार्य, प्रमुखकार्यकारी अधिकृत नरेश सिंह बोहरा,नायव प्रमुखकार्यकारी अधिकृत उमेश रेग्मी तथा कम्पनी सचिव प्रजन प्रधानको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS