IME Life New

सिद्धार्थ क्यापिटलको साधारणसभा असोज २५ मा हुदैै, ३० प्रतिशत लाभांश दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिद्धार्थ क्यापिटल लिमिटेडको ७ औं वार्षिक साधारणसभा असोज २५ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएको  छ ।


गत आर्थिक आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ६ करोड रुपैयाँ नगद लाभांश बाँड्ने भएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS