IME Life New

रमाईलो टिभि र एक्सन स्पोर्टसको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ओरिजिनल इन्टरटेनमेन्ट प्रा.लि. अन्तर्गत  संचालनमा रहेका च्यानलहरु रमाइलो टिभी एचडी र एक्सन स्पोर्टस् एचडीले आफ्नो प्रसारणको दोस्रो वार्षिकोत्सव मनाएको छ । २०७४ साल असोज १ गते यी दुवै च्यानलहरु प्रसार

णमा आएका थिए । मनोरञ्जन क्षेत्रलाई बिशुद्ध रुपमा प्रसारण गर्ने हेतुले संचालनमा आएको मेरो टिभि च्यानल नेपालको एकमात्र मनोरञ्जनात्मक च्यानलका रुपमा चिनिन्छ । यसका साथै खेलकुद क्षेत्रलाई मात्र समेटेर बिशुद्ध खेल च्यानलका रुपमा एक्सन स्पोर्टस् टिभी अगाडि बढेको छ । प्रसारणमा आएको छोटो समयमा नै दर्शकहरु माझ लोकप्रिय बन्न सफल भएकायी दुवै च्यानलहरुले आफ्नो दोस्रो बार्षिकत्सव मनाएका हुन् ।बार्षिक कार्यक्रमको अवसरमा डिस मिडिया नेटवर्क लिमिटेडका प्रवन्ध निर्देशक सुदीप आचार्यले शुभकामना दिदैं छोटो समयमा सफलता हाँसिल गरेकोमा दुवै च्यानलाई बधाई दिए ।

Esewa
Crest

ओइपिएलका अध्यक्ष दयाराम पाण्डेयले भविष्यमा खेल क्षेत्रको र मनोरञ्जनात्मक क्षेत्रको अग्रणी च्यानलका रुपमा यी दुवै च्यानलाई स्थापित गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS