IME Life New

सूर्योदय लघुवीत्तले वोनस र नगद लाभांश प्रस्ताव गर्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सूर्योदय लघुवित्त संस्थाले आफ्ना शेयरधनीहरु लाई वोनस सेयर र नगद लाभांश दिने निर्णय गरेको छ । भाद्र ३१ गते बसेको संस्थाको संचालक समितिको ११६ आँै बैठकले निर्णय गरेको छ ।

संस्थाले ४२.७५ प्रतिशत वोनश शेयर र २.२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । राष्ट्र बैंक बाट स्वीकृत प्राप्त भई संस्थाको वार्षिक साधारण सभा बाट पारित भए पछि शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS