IME Life
GBIME

जानकी फाईनान्सले २२ प्रतिशत वोनस सेयर र १.१६ प्रतिशत नगद लांभाश दिँदै

SPIL
NIC ASIA new
NLIC

जानकी फाईनान्सले आफ्ना शेयरधनीहरुलाई २२ प्रतिशत का दरले वोनस सेयर र १.१६ प्रतिशतका दरले नगद लांभाश वितरण गर्ने भएको छ । जानकी फाईनान्सको भाद्र २१ गते बसेको सञ्चालक समितिको २६१ औँ बैठकले यस्तो निर्णय गरेको हो । सो निर्णय स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पठाईएको छ । सञ्चालक समितिको निर्णय राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र कार्यान्वयनमा आउनेछ ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS