IME Life New

लक्ष्मी बैंक र क्राउन लेब्रोटरी एण्ड रिफरल सेन्टरबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लक्ष्मी बैंक तथा क्राउन लेब्रोटरी एण्ड रिफरल सेन्टरले नेपाल अधिराज्यभर न्यूनतम मूल्यमा गुणस्तरीय प्रयोगशाला सेवा उपलब्ध गराउने उद्देश्य सहित एक सम्झौंता पत्रमा हस्ताक्षर गरेका छन् ।

लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग तथा के–ल्यावका तर्फबाट कान्ति थापाद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो । सम्झौता पश्चात् लक्ष्मी बैंकका ग्राहक एवं कर्मचारीहरुले के–ल्यावले प्रदान गर्ने विभिन्न सुविधाहरुमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS