IME Life New

वोमी माइक्रोफाईनान्सको २५ प्रतिशत लाभांश वितरण गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

वोमी माईक्रोफाईनान्स वित्तीय संस्थाको १०८ औँ बैठकले आ.व २०७४/ ७५ मा आफ्ना शेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव पेश गरेको छ । संचालक समितिको बैठकले २५ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ । प्रस्तावित लाभांस वितरण भने नेपाल राष्ट्र बैंक बाट स्वीकृत भएपछि गरिने  भएको  छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS