IME Life New

सुविसुको अर्थस्टेशन जलेर खरानी, इन्टरनेट र टिभी अबरुद्ध, अर्ब भन्दा बढिको क्षति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज अपरान्ह लागेको आगोको कारण बालुवाटारस्थित सुविसु केवल टिभी तथा इन्टरनेटको मुख्य सर्भर तथा स्याटेलाईट उपकरणहरु जेलर खरानी भएका छन् ।
सुविसुका एक कर्मचारीले दिएको जानकारी अनुसार सो कम्पनीबाट सेवा लिएका इन्टरनेट तथा टिभी अबरुद्ध भएको छ । अबरुद्ध सेवा सुचारु हुन कति समय लाग्छ केही भन्न नसकिने ति कर्मचारीले बताए ।
आगो निभाउने प्रयास अझै जारी छ ।

Esewa
Crest

इन्टरनेटको मुख्य सर्भरको मूल्य अर्बभन्दा माथि पर्दछ । स्याटेलाईट डिभाइस समेत जलेकाले सुबिसुमा आगोलागीको ठूलो क्षति भएको र त्यसको दह्रो क्लेम पर्ने एक बीमा कम्पनीका कर्मचारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS