IME Life New

सिद्धार्थ ओरियन्टेडले दिने भयो १२ प्रतिशत नगद लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिद्धार्थ इक्वीटी ओरियन्टेड स्किमको १२ प्रतिशत नगद लाभांशका लागि बुक क्लोज भदौं ४ गते हुन भएको छ ।कम्पनीले साउन २५ गते बसेको संचालक समितिको बैंठकबाट आफ्ना शेयरधनीहरुलाई कर सहित १२ प्रतिशतका दरले हुन आउने १२ करोड रुपैयाँ प्रतिफल विवरण गर्ने भएको छ ।

Esewa
Crest

१२ प्रतिश लाभांशका लागि भदौं ३ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउने छन् । लाभांश वितरणपछि इक्विटी ओरियन्टेड स्किमको समायोजित प्रतिइकाई खुद सम्पति मूल्य १०.१४३५ हुने सिद्धार्थ क्यापिटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS