IME Life New

दोश्रो बजारले किन दिँदै छ हाईड्रोपावरको आइपीओलाई प्रेसर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लगानीकर्ताले प्राथमिक बजारमा लगानी गर्नुको एक प्रमुख कारण भनेको दोश्रो बजारमा राम्रो मूल्यमा शेयर बेचेर लाभ लिनु हो।  लघुवित्तको आइपीओमा लगानीकर्ताले ठुलो चासो दिनुको एउटा प्रमुख कारण भनेको दोश्रो बजारमा  कम्पनीहरुको आकर्षक मूल्य नै हो।

Esewa
Crest

नेपाल स्टक एक्सेञ्जमा हाल ३० वटा जलविधुत कम्पनीहरु सुचिकृत भएका छन् । जसमध्ये १२ वटा हाईड्रोपावर कम्पनीको बजार मूल्य एक सय रुपैयाँभन्दा मुनी छ।  ४० प्रतिशत जलविधुत कम्पनीको बजार मूल्य अंकित मूल्यभन्दा पनि कम हुनाले यो क्षेत्रमा लगानीकर्ताको विश्वास घट्दै गएको देखिन्छ।  ३० वटै  हाईड्रोपावर कम्पनीहरुको औसत मूल्य एक सय ४० रुपैयाँ रहेको छ।

अहिले हाईड्रोपावर कम्पनीहरुले दोश्रो बजारमा राम्रो प्रर्दशन गर्न नसक्दा त्यसको सिदा असर कम्पनीको प्राथमिक निस्काशनमा पनि पर्न गएको छ।  कुनै समय आइपीओ भन्ने बित्तिकै लगानीकर्ताको हानाथाप हुने गरेकोमा अहिले आइपीओको लागि राम्रै विज्ञापन गरे पनि लगानीकर्ताले  हाईड्रोपावरको आईपीओमा लगानी गर्न कम रुची देखाउँदै आएका छन् ।

असार २६ गतेको बजार मूल्यको आधारमा 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS