IME Life New

प्रभु बैंकले खोल्यो ललितपुरको इमाडोलमा नयाँ शाखा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्रभु बैंकले ललितपुरको इमाडोलमा नयाँ शाखा संचालनमा ल्याएकोे छ । इमाडोलस्थित कृष्ण मन्दिरको अपोजिटमा बैंकले शुक्रबार शाखा स्थापना गरी कारोबार शुरु गरेको हो ।

उक्त नयाँ शाखाको उदघाटन महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले गरे । मेयर श्रेष्ठले प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गरे ।उनले यस इमाडोल शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिल्ने भएको बताए ।

Esewa
Crest

हालसम्म बैंकले १ सय ८५ वटा शाखा, १ सय ४६ वटा एटीएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दैै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS