IME Life New

स्वभिमान लघुवित्तको शेयर नेप्सेमा सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

स्वभिमान लघुवित्त वित्तीय संस्थाको शेयर नेप्सेमा सूचिकृत भएको छ । ६ लाख १८ हजार ६ सय १० कित्ता शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हो । लघुवित्तले गत वैशाख २७ गते देखि ३१ सम्म आइपीओ खुला गरेको थियो ।

लघुवित्तले १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । सोही आइपीओ सहितको सेयर सूचीकृत गरिएको हो । हाल लघुवित्तको चुक्ता पुँजी ६ करोड १८ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS