IME Life New

नेपाल बैंकको नयाँ शाखा कास्कीको तालचोकमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल बैंकले पोखरा महानगरपालिका २७ लेखनाथ स्थित तालचोकमा नयाँ शाखा बिस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसि र नेपाल बैकका कामु प्रमुख कार्यकारी अधिकृत कृष्ण्वहादुर अधिकारीले संयुक्त रुपमा गरे ।

त्यस्तै बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अधिकारीले विगत ८ दशक यता नेपालमा बैंकिङ सेवा पुरयाउँदै आएको बंैकलाई वर्तमान पुस्ताको आवश्यकता बमोजिमका सबै आधुनिक सेवा सुविधा सहित प्रतिष्पर्धी ढंगले अघि बढाउने प्रतिवद्धता प्रकट गरे ।

Esewa
Crest

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख जिसिले बैँकहरुले उत्पादनशील क्षेत्रमा लगानी बढाउनु पर्ने आवश्यकतामा जोड दिंदै नेपालको सबैभन्दा पुरानो बैँक कारोवार तथा सेवाको आधारमा समेत अब्वल बँैक बन्न सकोस् भन्ने शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS