वोमी माईक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड कम्पनिको सचिवमा प्रमेश आचार्यलाई चयन गरिएको छ । फाईनान्सको कार्यकारी अधिकृतको पद सम्हादै आएका आचार्यले साउन १५ गतेदेखि पदको जिम्मेवारी पाएका हुन् ।
सञ्चालक समितिको १०७ औँ बैँठकले आचार्यलाई कम्पनि सचिवमा चयन गरेको हो ।