IME Life New

कञ्चन डेभलपमेन्ट बैंकको नाफामा केहि सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कञ्चन डेभलपमेन्ट बैंकले अघिल्लो वर्षको तुलनामा गत आवमा ३९ करोड ५० लाख बढिले खुँद मुनाफा कमाएको छ । कञ्चन डेभलपमेन्ट बैंकले अघिल्लो वर्षको नाफा ७ करोड ३४ लाख ८० हजार रुपैयाँ थियो भने गत आवमा ७ करोड ७४ लाख ३० हजार रुपैयाँ खुँद मुनाफा कमाएको छ ।

यो बैंकको चुत्ता पुँजी ५० करोड ६० लाख रुपैयाँ छ । यसको जगेडा कोषमा १२ करोड ६३ लाख छ । यसले गत आवसम्ममा ४ अर्ब ३१ लाख रुपैयाँको निक्षेप संकलन गरेर ३ अर्ब ३५ करोड १६ लाख रुपैयाँ कर्जा सापटी दिएको छ ।

Esewa
Crest

यो बैंकले खराब कर्जा अनुपात ०.६५ प्रतिशत रहेको छ । यसको सीडी रेसियो ७२.३८ प्रतिशत छ भने आधार दर १२.३२ प्रतिशत रहेको उल्लेख छ । यसको प्रतिशेयर आम्दानी १५.३० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १२४.९६ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS