IME Life New

सिटी एक्सप्रेस फाइनान्सको हकप्रद साउन २१ गते बुक क्लोज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिटी एक्सप्रेस फाइनान्सले १६७ प्रतिशत हकप्रद बिक्री गर्न बुक क्लोज यहि साउन २१ गते लागि तोकिएको छ ।शुक्रबर बसेको संचालक समितिको बैंठकबाट साउन २१ सोमबार १ दिनका लागि शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ ।

हाल यसको चुक्ता पुँजी २८ करोड २ लाख २५ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी ५३ करोड २ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।कम्पनीले १ बराबर १.६७ को अनुपातमा अर्थात १६७ प्रतिशतकले २५ लाख कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर साउन २० गतेसम्म कायम रहने सेयरधनीले मात्र यो हकप्रद भर्न सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS