IME Life New

निर्जीबन बीमा कम्पनीहरुको भुक्तानी हुन बाँकी दाबी रकमको अवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: नेपाल स्टक एक्चेन्जमा कारोबार हुने १५ निर्जीबन बीमा कम्पनी मध्ये हिमालयन जनरल इन्स्योरेन्सको सबै भन्दा धेरै भुक्तानी हुन बाँकी दाबी रकम रहेको छ। तेस्रो त्रैमासको रिपोर्ट अनुसार हिमालयन जनरलको २ अर्ब ९ करोड बराबरको रकम दाबी भुक्तानी हुन् बाँकी छ। त्यस्तै प्रिमियर इन्स्योरेन्सको १ अर्ब ८ करोड रुपैयाँ बराबरको रकम दाबी भुक्तानी हुन् बाँकी छ।
त्यस्तै सबै भन्दा थोरै दाबी भुक्तानी हुन् बाँकी गर्न बाकी रहेको निर्जीबन बीमा कम्पनीमा प्रभु इन्स्योरेन्स पर्छ। प्रभु इन्स्योरेन्सको ११ करोड २६ लाख रुपैयाँ बराबरको रकम दाबी भुक्तानी हुन् बाँकी छ।

हेरौँ सबै निर्जीबन बीमा कम्पनीहरूको भुक्तानी हुन बाकी दाबीको अवस्था :

Esewa
Crest

:

राष्ट्रिय बीमा कम्पनीको तेश्रो त्रैमासको रिपोर्टमा भुक्तानी हुन बाँकी दाबी रकम उपलब्ध नभएको

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS