IME Life New

आज पनि एकैपटक रु. १२ हजार २००ले घट्यो सुनको भाउ, अब तोलाको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको भाउमा उच्च गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १२ हजार २०० रुपैयाँले घटेको हो। योसँगै प्रतिततोला सुन २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो सुन तोलामा ३ हजार ३०० रुपैयाँले घटेर २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

आज चाँदीको भाउ पनि तोलामा २२५ रुपैयाँले घटेर ३ हजार ११० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ४५ रुपैयाँले घटेर ३ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS