IME Life New

कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंक लिमिटेडको ७८ हजार ६७७ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला भएको छ । पहिलो प्राथमिकता बैंककै संस्थापक शेयरधनीलाई दिनुपर्ने व्यवस्था अनुसार बैंकले ३५ दिने सूचना जारी गर्दै शेयर बिक्रीमा राखेको थियो ।

सो अवधिभर सो शेयर बिक्री नभएपछि बैंकले सर्वसाधारणमा बिक्री खुला गरेको हो।

Esewa
Crest

सो शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS