IME Life New

घटेको बजारमा पनि यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक २० दशमलव ४८ अंकले घटेर २,५६६ को विन्दुमा कायम भएको छ । आज ३२ कम्पनीको शेयर मूल्य बढेको छ भने २४२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै स्ट्याण्डर्ड चार्टर्र्ड बैंक डिबेञ्चरका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ५ दशमलव ७५ प्रतिशतका दरले कमाएका हुन् । नेपाल एसबिआई डिबेञ्चर इकाईधनीले ४ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । ग्लोबल आइएमई सम्मुनत योजनाका इकाईधनीले पनि ४ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS