IME Life New

इन्स्योरेन्स इन्स्टिच्युटमा जीवन बीमाका कर्मचारीका लागि १३ वटा विशेष पाठ्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीहरूद्वारा संयुक्तरूपमा प्रवर्द्धित इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले जीवन बीमा क्षेत्रमा कार्यरत कर्मचारी र अभिकर्ताहरूका लागि लक्षित गरेर एक दर्जन् भन्दा बढी विषयमा विशेष कक्षाहरू सञ्चालन गरिरहेको छ।

इन्स्टिच्युटका अनुसार सघनसम्मको विषयवस्तुहरू समावेश गरेर बेग्लाबेग्लै पाठ्यक्रमका अाधारमा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ। इन्स्टिच्युटका अनुसार, १३ वटा विषयमा सघन तालिम सञ्चालन भइरहेको छ। इच्छुक व्यक्तिले इन्स्टिच्युटको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गरेर पाठ्यक्रबारे विस्तृत जानकारी र शुल्क सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।

Esewa
Crest

उपलब्ध तालिमका विषय वस्तुहरू:

  • 1. General Overview of Life Insurance Operations (जीवन बीमा सञ्चालनको सामान्य परिदृश्य)
  • 2. Introduction to Life Insurance Underwriting ( जीवन बीमा जोखिमाङ्क परिचय)
  • 3. Reinsurance of Life Insurance ( जीवन बीमाको पुनर्बीमा)
  • 4. Life Insurance Products ( जीवन बीमा योजनाहरूं)
  • 5. Agency Management in Life Insurance ( जीवन बीमामा अभिकर्ता व्यवस्थापन)
  • 6. Insurtech & Digital Marketing in Life Insurance ( जीवन बीमामा डिजिटल मार्केटिङ र इन्स्योरटेक)
  • 7. Ethics & Fraud in Life Insurance (जीवन बीमामा इमान्दारिता र ठगी)
  • 8. Accounting in Life Insurance( जीवन बीमामा लेखाङ्कन)
  • 9. Anti Money Laundering (AML/CFT) in Life Insurance (जीवन बीमामा सम्पत्ती शुद्धिकरण निवारण)
  • 10. Micro Insurance in Life Insurance (जीवन बीमामा लघु बीमा)
  • 11. Innovation and its Impact in Life Insurance Market (नवप्रवर्तन र जीवन बीमामा यसको प्रभाव)
  • 12. Life Insurance Branch Operations (जीवन बीमक शाखा सञ्चालन)
  • 13. Life Insurance Marketing (जीवन बीमा प्रवर्द्धन)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS