IME Life New

राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीद्वारा दैवी प्रकोप उद्धार कोषमा १ करोड ३८ लाख ८८ हजार सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहतका लागि नेपाल राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीहरूले १ करोड ३८ लाख ८८ हजार ४२५ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति र परिवारको सहयोगार्थ राष्ट्र बैंकले गभर्नर, डेपुटी गभर्नर र कर्मचारी (करार समेत) का तर्फबाट ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा उक्त रकम जम्मा गरेको हो ।

Esewa
Crest
NRB-Release-on-PM-Relief-Fund (1)

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS