IME Life New

सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रबिन सिजापती नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रबिन सिजापती नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको आज बसेको बैठकले सिजापतीलाई सीईओ नियुक्त गरेको हो। आजैबाट लागू हुने गरी सिजापतीलाई ४ वर्षको कार्यकालका लागि सीईओमा नियुक्त गरिएको बैंकले जनाएको छ।

Esewa
Crest

नवनियुक्त सीईओ सिजापतीले आजैबाट बैंकमा पदभारसमेत ग्रहण गरेका छन्।

सिजापती यसअघि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा वरिष्ठ नायब महाप्रबन्धकका रुपमा कार्यरत थिए। उनी सीए पनि हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS